तिर्थयात्री बोकेको हेलिकोप्टरको आपतकालीन अवतरण

विकल्प न्युज म्याग्दी, ,असोज १ गते । मुस्ताङबाट तिर्थयात्री बोकेर पोखरा हिडेको हेलिकोप्टर म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीको धानखेतमा आकस्मिक अवतरण गरिएको छ । मौसम खराब भएका कारण एयर डाइनेस्टिक हेलिकोप्टर अवतरण धान खेतमा अवतरण गरेको हो । राखु भगवतीका स्थानीय बासी रवि खत्रीका अनुसार मौसम खरावका कारण पाइलट अर्जुन मल्लसहित ६ जना यात्रु … Continue reading तिर्थयात्री बोकेको हेलिकोप्टरको आपतकालीन अवतरण